China's island status govki this gamulai 'Ghost Town' (devils city) is called. It is surrounded by one or sea islands. The village men worked fishing. The island province of China jhejyana senagasi the island is one of the 400 islands. At times people have to be settled this place is now deserted. It is the lack of human settlement barsausamma tham


ulai 'demons City' called. Lush green grass and vines from around here this place will look like a film set ahilekunai .Ultimately of each shrub and vines is covered. Each house door, the window, and the way is green pataharule sidhim also covered.

It is the greatest secret of the tombs of the city, these shrubs have become. Nor is there any demons, no one man live. Only green is green around.

चीनको गोव्की टापु स्थिति यो गाँउलाइ ‘घोस्ट टाउन’ (भुत शहर) भनिन्छ। यो एउटा समुन्द्रले घेरिएको टापु हो। यो गाँउका मानिसहरु माछा मार्ने काम गर्दथे। यो टापु चीनको झेज्याङ प्रान्तको शेङगसी टापुमा पर्ने ४०० टापु मध्यको एक हो। कुनै बेला मानिसहरुको बस्ती हुने गरेको यो ठाँउ अहिले सुनसान छ। मानिसको बस्ती बर्षौसम्म नभएकाले पनि यो ठाँउलाइ ‘भुत शहर’ भनिन्छ। चारैतिर बाट हरिया घाँस अनि लहराले हराभरा छ यहाँ अहिले।कुनै फिल्मको सेट जस्तो लाग्ने यो ठाँउमा प्रत्येक ढुङगा पनि झार र लहराले छोपिएको छ। घरको प्रत्येक ढोका, झ्याल देखि बाटो अनि सिढीं पनि छोपिएको छ हरिया पातहरुले।

यो भुत शहरको सबैभन्दा ठुलो रहस्य नै यी लहरा बनेका छन्। न त यहाँ कुनै भुत छ, न त कोही मानिस नै बसोबास गर्छन्। केवल हरियै हरियो छ वरिपरि।

Post a Comment

 
Top